HOW TO: EDIS कसरी गर्ने
Thanks to our inhouse team for amazing video
Video procured by: Kamala Thapaliya, Yugesh Prajapati , Deepa Shrestha, Bikal Adhikari
Arun Securities Pvt. Ltd.
EDIS कसरी गर्ने -
- सबैभन्दा पहिले आफ्नो मोबाइल, Computer वा Laptop बाट मेरोशेयरको वेबसाइट खोल्नुहोस्
- त्यस पछि हामीले WACC र MY HOLDINGS calculate गर्नुपर्छ
- WACC calculate गर्न, MY PURCHASE SOURCE मा जानुहोस्
- SCRIP मा आफुले कुन कम्पनी को WACC गर्न खोजेको तेही type गर्नुस
- अब scrip मा click गरेर proceed मा थिच्नुहोस
- यस्तो गरिसकेपछि तपाइलाई confirm गर्न भन्छ
- confirm मा ठिक लगाएर update मा click गर्नु होस्
- यस्तो गरेपछि तपाई को WACC update हुन्छ।
- अब purchase source नजिकै भएको my holdings मा click गर्नुहोस र अगाडी wacc अथवा ps मा गरे जस्तै आफुले बेचेको scrip search गरेर box मा click गरेर फेरी confirm गरेर update गर्दिनुहोस।
- यस पछि my edis मा गएर transfer share मा जानुहोस
- त्यहा तपाइले बेचेको scrip को settlement id को side मा भाको view details मा click गर्नुस
- यसपछि एउटा interface खुल्छ
- यसमा फेरी पनि contract number मा click गरेर proceed मा click गर्नु र अगाडी जस्तै tick गरेर update गर्दिनुस
- Share transferred successfully भनेर आएको मतलब तपाइँ को edis भैसकेको छ
- share बेचेको दिन बेलुका ८ बजे देखि भोलि बेलुका ५ बजे सम्म edis गर्नु पर्ने हुन्छा नभए तपाईलाई २०% penalty लाग्छ।
(meroshare को app बाट edis गर्दा धेरैको समस्या आएको गुनासो हुदा सकभर meroshare को website बाट edis गर्नु हुन अनुरोध गर्दछौं )