उपकार लघुवित्त (ULBSL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगदज गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।